आयव्यय

ना. [सं.]

  1. आम्दानी र खर्च; नाफा र नोक्सान; लाभहानि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)