आयव्ययक चक्र

ना.

  1. आम्दानी र खर्चको नियमित क्रम; आम्दानीअनुसारको खर्च र खर्चअनुसारको आम्दानी गर्ने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)