आयव्ययक गणना

ना.

  1. कुनै राष्ट्र वा सङ्घ, संस्था आदिको सालभर वा कुनै खास अवधिभित्र हुने सम्भावित आय र व्ययको अनुमानित लेखाजोखा; आयव्ययको तथ्याङ्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)