आयात
ना. [सं.]
- विदेशबाट झिकाइएका मालसामान आउने काम; पैठारी।
- विदेशबाट खरिद गरिएको; झिकाइएको।
- आएको; आगत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)