आयातक

ना.

  1. विदेशबाट मालसामान मगाउने स्वीकृति पाएको; व्यवसायी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)