आयुक्त
वि. [सं.]
- टाँसिएको; जोडिएको; गाँसिएको।
- कुनै पदमा भर्ना भएको; नियुक्त।
- कुनै आयोगको अध्यक्ष वा सदस्य (निर्वाचन आयुक्त) आदि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)