आयुध
ना. [सं.]
- हतियार; शस्त्र; अस्त्र।
- अङ्गुल र मात्राको दश गुना बराबरको नाप; सयताल, दिशा, नाडी वा प्रादुर्भाव बराबरको नाप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)