आयुधजीवी

वि.

  1. हतियार चलाएर जीविका गर्ने; शस्त्रजीवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)