आयुशेष

ना. [सं.]

  1. बाँकी रहेको आयु वा उमेर; बाँकी जीवन; शेष जीवन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)