आयुष्मान्

वि. [सं.]

  1. लामो आयु भएको; चिरञ्जीवी; दीर्घजीवी।
  2. बाँचेको; जिउँदो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)