आरक्त

वि. [सं.]

  1. रछायाँ रङको; हल्का रातो; अलि अलि रातो; रातो रातो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)