आयोजित

वि. [सं.]

  1. आयोजन वा आयोजना गरिएको; प्रबन्ध मिलाइएको; बन्दोवस्त भएको वा गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)