आरक्षक कोष
ना.
- विशेष आवश्यकता पर्दा वा सङ्कटका समयमा काम दिन सकोस् भनी जम्मा गरिने कोष; सञ्चित कोष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)