आरक्षक विषय

ना.

  1. विशेष दृष्टिबाट वा विशेष व्यक्तिहरूका निम्ति सुरक्षित राखिएको विषय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)