आरण्य

वि. [सं.]

  1. जङ्गलसम्बन्धी; जङ्गली; बनैया; जङ्गलको; जङ्गलमा रहेको।
  2. जङ्गल; वन; कानन।
  3. खेती नगरीकन पैदा भएको अन्न; जङ्गली अन्न।
  4. जङ्गली जनावर।
  5. अर्ना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)