आरण्यक
वि.
- जङ्गली; बनुवा।
- वनजङ्गलको बाटोघाटो आदि।
- वनजङ्गलमा रहने मानिस; वनवासी।
- वानप्रस्थ आश्रमसम्बन्धी कार्यको विवरण लेखिएको वेदको एक खण्ड वा भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)