आरन
ना. [सं. आयस् + अरण]
- कामी, कौ आदिको फलाम पोल्ने अगेनु; फलाम पोल्ने आगाको भट्टी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. आयस् + अरण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)