आरब्ध

वि. [सं.]

  1. थालनी गरेको; सुरु भएको; आरम्भिक।
  2. सुरु; आरम्भ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)