आरम्भ निष्पत्ति

ना.

  1. चाहिँदो माल तयार पार्ने वा अभावपूर्ति गर्ने काम।
  2. वस्तुको उत्पादन गर्दा लाग्ने खर्च।
  3. उपलब्धि; प्राप्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)