आरम्भिक
वि.
- सुरुको; थालनी गर्ने अवस्थाको; पहिलेको; प्रारम्भिक।
- खास प्रविधि, साधन तथा प्रक्रियाको पूर्वपरीक्षणका लागि गरिने (अध्ययन, अभ्यास इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)