आरा
ना. [सं.]
- एउटाले तान्ने र अर्काले घचेट्ने गरी ठुलठुला काठ चिर्ने ठुलो खालको करौँती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)