आरसी

ना. [सं. आदर्शिका]

  1. प्राचीन कालको धातुको ऐना; आर्सी।
  2. देवी, देवताको पूजा गरिने अष्टदल लेखिएको धातुको थाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)