आराधितवि. [सं.]आराधना गरिएको; पुजिएको; पूजा गरिएको; पूजित; सेवित।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)आराधनीय आराध्य