आराध्य

वि. [सं.]

  1. आराधना गर्न योग्य; पूजनीय; आराधनीय।
  2. आफूले आराधना, उपासना, पूजा आदि गरिएको (देवता, इष्टदेवता)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)