आरामगृह

ना.

  1. आराम गर्ने घर वा कोठा; विश्राम गर्ने घर; विश्रामालय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)