आरामकुर्सी

ना.

  1. लामो आकारको पल्टेर बस्न हुने मेच वा कुर्सी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)