आरी स्याँगी

ना.

  1. सङ्कटकालीन अवस्था; चरीघाँटी।
  2. आरी र स्याँगी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)