आरी

ना. [सं. आढक]

  1. अचार बनाउने वा अचार हाल्ने काममा आउने काठ, माटो आदिको सानो भिउँट; बिट नफर्किएको काठ वा माटाको फराकिलो भाँडो; आह्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)