आरी

ना. [सं.]

  1. ससाना पात हुने, गुलाफी रङका बाटुला फूल फुल्ने काँडादार रुख वा कलेजी रङका लामा कोसा फल्ने त्यसैको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)