आरूढ

वि. [सं.]

  1. चढेको; कुनै वस्तुमाथि बसेको।
  2. तत्पर; सन्नद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)