आरूढयौवना
ना.
- बैँसले मत्त भएकी तरुनी; उमेर पुगेकी युवती।
- मध्या नायिकाका चार भेदमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)