आरोपण

ना.

  1. उखेलेका बोटबिरुवा आदि अर्का ठाउँमा रोप्ने काम।
  2. एक व्यक्तिले अर्का व्यक्तिको भाव देखाउने वा एक वस्तुमा अर्को वस्तु जड्ने काम।
  3. एउटा बिरुवामा अर्को बिरुवाको टुसो वा सानो हाँगो घुसार्ने वा टाँसेर एकरूप पार्ने काम।
  4. चढाउने वा उकाल्ने काम।
  5. दोषबात लगाउने काम।
  6. झुटो कल्पना; भ्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)