आरोपक

वि.

  1. आरोप लाउने; फत्तुर लाउने; दोष वा बात लगाउने।
  2. बोटबिरुवा आदि रोप्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)