आरोपित

वि.

  1. दोष लगाइएको; बात लगाइएको।
  2. सारिएको; रोपिएको (बिरुवा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)