आरोप्यवि.आरोप लगाउन हुने; बात लगाउन लायक।सार्न वा रोप्न हुने (बोटबिरुवा)।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)आरोपित आरोह