आरोहण
ना.
- चढ्ने वा उक्लने काम वा प्रक्रिया।
- मास्तिर चढ्ने साधन; सिँढी; भर्याङ।
- बिउ, पालुवा आदि टुसाउने वा पलाउने काम।
- नाचगानका निम्ति बनाइएको अग्लो ठाउँ; मञ्च।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)