आरोहावरोह

ना.

  1. चढ्ने र उत्रने काम; उक्लने र ओर्लने काम।
  2. सङ्गीतमा स्वर चढाउने र उतार्ने क्रिया वा अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)