आरोही

वि.

  1. पहाड, रुख आदिमा चढ्ने वा उक्लने।
  2. घोडचढी; सवारीमा चढ्ने (मानिस, सवार इ.)।
  3. गाउँदा वा बजाउँदा 'स' देखि 'नि' सम्म क्रमशः बढाउँदै लैजाने स्वरसाधनको प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)