आर्जे
ना.
- कुनै हराएपराएको अथवा भागेको वस्तु वा मान्छे कतातिर छ भनी पत्ता लगाउने उद्देश्यले ज्योतिष वा धामीले अक्षता आदि प्रयोग गरी हेर्ने जोखना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)