आर्त
वि. [सं.]
- सङ्कट वा विपत्मा परको।
- दुःखी।
- बिरामी; रोगी; अस्वस्थ।
- पीडा भएको; पीडित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)