आर्थी व्यञ्जना

ना. [सं.]

  1. शब्दका आधारमा नभएर अर्थका आधारमा व्यङ्ग्यार्थ बुझाउने व्यञ्जना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)