आर्द्रवि. [सं.]पानीले भिजेको; चिसो।गिलो; नरम।रसयुक्त; रसिलो।पग्लेको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)आर्थी व्यञ्जना आर्द्र खेती