आर्द्रक

वि.

  1. भित्र वा बाहिर पानीको अंश भएको; भिजेको।
  2. गिलो; नरम।
  3. अदुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)