आर्द्रकता

ना.

  1. आर्द्र हुनाको भाव; पानीले भिज्ने भाव वा अवस्था; चिसोपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)