आर्यागीति
ना.
- आर्याको पूर्वार्धमा एक गुरु र उत्तरार्धमा पनि एक गुरु थपिएर बनेको र दुवै पदको अन्तिम गण मगण भएको मात्रिक छन्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)