आर्या

ना. [सं.]

  1. मान्य स्त्री।
  2. पार्वती; दुर्गा।
  3. पहिलो र तेस्रो पाउमा बाह्र बाह्र मात्रा, दोस्रो पाउमा अठार मात्रा अनि चौथो पाउमा पन्ध्र मात्रा हुने मात्रिक छन्दको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)