आर्योत्तरयुग

ना. [सं.]

  1. इतिहासका अनुसार धातुयुगपछि आउने समय; प्रायद्वीपमा आर्यहरूको प्रवेशपछिको युग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)