आर्ष

वि. [सं.]

  1. ऋषिसँग सम्बन्धित; ऋषिहरूद्वारा प्रयुक्त; ऋषिको।
  2. प्राचीन।
  3. वैदिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)