आर्य समाज

ना.

  1. सनातन धर्ममा उदारता ल्याउन भारतका स्वामी दयानन्द सरस्वतीले चलाएको एक धार्मिक सम्प्रदाय
  2. आर्यजातिको समाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)