आर्यसमाजी

वि.

  1. आर्यसमाजको सिद्धान्त मान्ने; आर्य समाजको (सदस्य, सिद्धान्त इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)